राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा त्रयोदशी - २८
नेपाल सरकारद्वारा सञ्चालनमा रहेका विभिन्न वेवसाइट तथा वेव एप्लिकेशनहरु लगायत प्रणालीहरुको निरन्तर सञ्चालनको क्रममा हुने डाउनटाइम तथा प्रणालीको उपलब्धता अनुगमन गर्न, Defacement and breach को अवस्था अनुगमन गर्न र सम्बन्धित निकायलाई जानकारी गराउन तथा सोको प्रतिवेदन तयार गर्न यस प्रणालीको विकास गरिएको हो ।
यो प्रणाली आ. व. २०७८/७९ देखि सञ्चालनमा रहेको छ ।